उदरम्भरी

वि.

  1. आफ्नो मात्र पेट भर्न खोज्ने; मतलबी।
  2. धेरै खाने; घिच्चु।
  3. पेटपाला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)