उदाइ

ना. [√ उदाउ (+आइ)]

  1. उदाउने क्रिया वा प्रक्रिया; प्रकट हुने काम; उदय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)