उदरी

वि.

  1. ठुलो पेट भएको; भुँडीवाल; घ्याम्पे पेट भएको।
  2. पेट बोकेकी स्त्री; गर्भवती नारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)