उदान
ना. [सं.]
- प्राणीका शरीरमा डकार, हिक्का आदिका रूपमा माथि आउने वायु; शरीरका पाँच वायु प्राण, अपान, समान, व्यान र उदानमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)