उदार
वि. [सं.]
- दिन र खान सक्ने मन भएको; मनकारी; दाता; दिलदार।
- उत्तम; श्रेष्ठ; विशिष्ट।
- सङ्कुचित विचारधारा र स्वार्थदेखि टाढा रहेर विचार गर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)