उदारचरित

वि.

  1. असल चरित्र भएको; सच्चरित्र।
  2. सबैलाई समान रूपले व्यवहार गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)