उदासिलो

वि.

  1. उदास लाग्ने किसिमको; उदासलाग्दो; उराठलाग्दो; नरमाइलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)