उदासीनता

ना.

  1. उदासीन हुनाको भाव वा अवस्था; विरक्ति।
  2. तटस्थता; मध्यस्थता; निर्लिप्तता।
  3. दिग्दारी; खिन्नता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)