उदासे
ना.
- मसिनो फूल फुल्ने र हरिया डाँक्ला हुने एक प्रकारको झार।
- नचाहिँदो खर्च गर्ने; उडन्ता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)