उदेकाउनु

अ.क्रि.

  1. छक्क पर्नु; अचम्म मान्नु; उदेक मान्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)