उदेकिलो

वि.

  1. उदेकलाग्दो; छक्क पार्ने खालको; अचम्मको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)