उद्गारित

वि.

  1. उद्गारका रूपमा व्यक्त।
  2. मुखबाट बाहिर निकालिएको; ओकलिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)