उद्गार चिह्न

ना.

  1. हर्ष, आनन्द, शोक आदि बुझाउने शब्द वा वाक्यमा प्रयोग गरिने चिह्न (!)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)