उद्घोष

ना. [सं.]

  1. ठुलो स्वरले केही भन्ने वा सुनाउने काम; घोषणा।
  2. सार्वजनिक सूचना; जनाउ।
  3. चिच्च्याएर वा जोडसित बोल्दा निस्कने शब्द; गर्जना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)