उद्घोषक

वि. [सं.]

  1. उद्घोषणा गर्ने; सार्वजनिक सूचना दिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)