उद्घोषण/उद्घोषणा
ना. [सं.]
- बेसरी कराउँदै वा सबैलाई सुनाउँदै कुनै कुरा भन्ने काम।
- सरकारका तर्फबाट सार्वजनिक रूपमा कुनै महत्त्वपूर्ण कुरा वा नीतिसम्बन्धी सन्देश सार्वजनिक रूपमा प्रकट वा प्रसारित गर्ने काम; घोषणा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)