उद्दण्ड
वि. [सं.]
- दण्ड वा लाठीका भरमा अरूलाई वशमा राख्न चाहने; आक्रामक।
- दण्डको भय नभएको; सजायको डर नभएको।
- निडर; निर्भय।
- कडा स्वभावको; प्रचण्ड; जन्ड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)