उद्दाम
वि. [सं.]
- कुनै बन्धनमा नपरेको; बन्धनरहित।
- कडा; प्रचण्ड; उग्र।
- भयङ्कर; डरलाग्दो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)