उद्दीप्त
वि. [सं.]
- बिउँझाइएको; जागृत।
- उद्दीपन भएको; उत्तेजित।
- देदीप्यमान; चम्केको; प्रज्वलित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)