उद्दीपितवि. [सं.]उद्दीपन गराइएको; जगाइएको।बलेको; प्रज्वलित; उद्दीप्त।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)उद्दीपन उद्दीप्त