उद्धत

वि. [सं.]

  1. खरो मिजासको; कडा स्वभाव भएको; प्रचण्ड; उग्र।
  2. चपर्चन्ड; उच्छृङ्खल।
  3. धक नभएको; ढिटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)