उद्धरणीय

वि.

  1. उद्धार गर्न योग्य।
  2. उद्धरण दिन लायक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)