उद्धर्षण

ना. [सं.]

  1. आनन्द वा प्रहर्षित गराउने काम।
  2. उत्तेजना।
  3. रोमाञ्च।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)