उद्धव
ना. [सं.]
- नातामा मामा पर्ने कृष्णका एक मित्र; देवश्रवा।
- यज्ञको अग्नि।
- उत्सव; पर्व।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)