उद्बन्ध

ना. [सं.]

  1. पासो लगाउने वा झुन्डिने काम; उद्बन्धन।
  2. मास्तिरबाट कसिएको बन्धन।
  3. बन्धनबाट छुटेको; नबाँधिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)