उद्बुद्ध

वि. [सं.]

  1. ज्ञान पाएको; प्रबुद्ध।
  2. बिउँझएको; जागेको; जागृत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)