उद्बोध
ना. [सं.]
- बोध वा ज्ञान प्राप्त हुने काम; जागृति; जागरण।
- फेरि पनि हेक्का हुने स्थिति वा क्रिया; अनुस्मरण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)