उद्बोधन

ना.

  1. बोध वा ज्ञान गराउने क्रिया वा भाव।
  2. बिउँझाउने वा जाग्रत् गराउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)