उद्बोधक

वि.

  1. बोध वा ज्ञान गराउने; सम्यक् ज्ञान दिने।
  2. सम्झना दिलाउने।
  3. उद्दीप्त गराउने; जगाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)