उद्भाव/उद्भावना

ना. [सं.]

  1. उत्पन्न हुने वा अस्तित्वमा आउने क्रिया।
  2. मनमा उब्जने अनौठो भाव वा विचार।
  3. कल्पनाबाट प्राप्त हुने भाव वा विचार।
  4. कुनै नयाँ विचार आदिलाई जनसमक्ष प्रस्तुत गर्ने सुझ वा कुरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)