उद्भावित

वि.

  1. मनमा कल्पना गरिएको; अजमाइएको।
  2. उब्जाइएको; जन्माइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)