उद्भासी

वि.

  1. चहकिलो; चम्किलो; जाज्वल्यमान।
  2. प्रकटमा ल्याउने; प्रकाशित गराउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)