उद्भिद्/उद्भिद

ना. [सं. उद्भिद्]

  1. जमिनबाट उम्रने रुख, लहरा, झार आदि वनस्पति; बोटबिरुवा।
  2. समुद्री नुन, धुलो नुन।
  3. जमिनबाट उम्रने वा निस्कने।
  4. आँकुरा हालेको; टुसाएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)