उद्भेद/उद्भेदन

ना. [सं.]

  1. बीजबाट अङ्कुर फुट्ने काम; टुसाउने क्रिया।
  2. प्रकट हुने वा बाहिर आउने काम; आविर्भाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)