उद्भ्रम
ना. [सं.]
- चारैतिर घुम्ने क्रिया; चक्कर।
- मिथ्या बोध; भ्रान्ति।
- दिमाग चक्कराउने काम; रिँगटा।
- मनको उद्वेग; तरङ्ग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)