उद्यमी

वि.

  1. उद्यममा लाग्ने वा लागेको; उद्योग गर्ने; उद्योगी।
  2. मिहिनेती; परिश्रमी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)