उद्यम

ना. [सं.]

  1. जीविकाका लागि गरिने उपार्जन वा कुनै उद्देश्यको सिद्धिका निम्ति गरिने शारीरिक कार्य वा व्यापार; उद्योग।
  2. मेहनत; परिश्रम।
  3. पेसा; रोजगार; इलम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)