उद्रेक
ना. [सं.]
- भावनाहरू उकुसमुकुस भएर मनमा नअटाउने अवस्था वा भाव; विचार प्रवाहको आधिक्य।
- अधिकता; प्रचुरता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)