उद्विग्न
वि. [सं.]
- उद्वेगले भरिएको; आकुल; व्याकुल।
- भय र त्रासले आतङ्कित; चिन्तित; दुःखित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)