उद्विग्नता

ना.

  1. उद्विग्न हुनुको भाव; आकुलता; चिन्ता; व्याकुलता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)