उद्वेलित

वि.

  1. बाढी आएको; प्रवाहित।
  2. छचल्केको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)