उधमुन्टे
वि. [उँधो+मुन्टे]
- मुख तलतिर फर्केको; निहुरमुन्टे; घोसे।
- पुरुषको जननेन्द्रिय; लिङ्ग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [उँधो+मुन्टे]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)