उधारिनु

क.क्रि.

  1. उधार्ने काम गरिनु; बन्धन खुस्काइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)