उधारो

ना. [प्रा. उद्धारो< सं. उद्धार]

  1. पछि मोल चुक्त्याउने गरी किनबेच गर्ने काम वा प्रक्रिया।
  2. पछि मोल तिर्ने गरी लिएको जिन्सी ऋण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)