उधिन्नु

स.क्रि. [प्रा. उद्धिअ+नु]

  1. गाडिएको वस्तु खनीखोस्री झिक्नु; खोतल्नु।
  2. व्यवस्थित रहेका मालमत्तालाई अस्तव्यस्त हुने गरी कुनै निहुँ वा कारणले खोतल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)