उधिनु

अ.क्रि. [सं. उद्धर+इ+नु]

  1. हतियार उध्याउँदा काट्न वा खुइल्याउन सक्ने हुनु; सान लाग्नु; धारिलो हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)