उध्याउनु
स.क्रि.
- काट्ने हतियारलाई ढुङ्गामा वा सानमा घोटेर धार निकाल्नु; सान लाउनु; धारिलो पार्नु।
- उधिन लाउने पार्नु; धारिलो बनाउन लगाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)