उध्रनु

अ.क्रि. [प्रा. उद्धर+नु]

  1. सिउनी खुस्कनु; बन्धन फुस्कनु।
  2. कुनै पाठ वा उक्तिलाई बारबार पढिरहनु; दोहोर्‍याउनु; आवृत्ति गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)