उनाउलो

ना. [सं. पर्णवलक=पर्णावली]

  1. निखुर्को वा पतझडमा सुकेका खर, बाबियो, सालिम्बो आदि घाँसपातहरू ग्रीष्मकालीन वर्षापछि पुनः पलाएको अवस्था (उदा.- उनाउलो नपलाएसम्म बस्तुले चरन पाउँदैनन्।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)