उनाऊ
वि. [सं. अन्यक]
- कुनै खास वर्गदेखि बाहिरको।
- तोकिएको भन्दा बढ्ता।
- नचाहिँदो; काम नलाग्ने; फाल्तु।
- सम्बन्ध नभएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. अन्यक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)